श्रीमानको खुट्टा मालिस गर्दा गर्दै श्रीमतीले गरिन् यस्तो हर्कत (भिडियो)

एजेन्सी। श्रीमतीले श्रीमानको सेवा गर्नुलाई धर्मको रुपमा लिइन्छ। हरेक युवतीलाई विवाह पहिला नै श्रीमानको सेवा गर्नु श्रीमतीको धर्म हो भने सिकाइन्छ पनि। यो कुरा पनि सत्य हो की श्रीमान श्रीमतीको सम्बन्ध प्रेम र विश्वासका आधारमा टिकेको हुन्छ।

तर कोही श्रीमतीले यस्तो हर्कत गर्छन, जसका कारण श्रीमान श्रीमतीबीचको सम्बन्धमा दरार पैदा हुन्छ। अहिले त झन सामाजिक संजालको जमाना छ। कँही केही घटना भइहाल्यो भने सार्वजनिक भइहाल्छ। के पनि सत्य हो भने आजकल कतिबेला के हुन्छ त्यसको अन्दाजा लगाउन सकिँदैन।

हो, आज जुन विषय सामने आएको छ, त्यसलाई देखेपछि सबैले यसै भन्ने छन्, कसको के विश्वास। कुनै पनि श्रीमानले कहिल्यै सोच्दैनन, श्रीमतीबाट सेवा गराउनु कति खतरनाक हुन्छ भनेर।

यतिबेला सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल भएको छ। जसलाई हेर्दा तपाइँको होस उड्न सक्छ। उक्त भिडियो फेसबुक र ह्वाट्सएपमा निकै भाइरल भएको छ। भिडियोमा श्रीमती श्रीमानको सेवा गरिरहेकी छन्। तर केही समय सेवा गरेपछि श्रीमतीले यस्तो हर्कत गर्छिन, जसलाई देखेर दुनियाका श्रीमानको होस उड्न सक्छ। र श्रीमानले श्रीमतीलाई सेवा गराउन छोड्छन्।

सो भिडियोमा श्रीमतीले श्रीमानको खुट्टा मालिस गरिरहेकी छिन्। केही छिनको मालिसपछि श्रीमतीले श्रीमानको खोजीबाट सुटुक्क पैसा निकाल्छिन्। यो भिडियो यतिबेला निकै भाइरल भइरहेको छ।

यो भिडियोलाई देशी मारवाडी जोक्स नामको फेसबुक पेजमा शेयर गरिएको थियो। यो भिडियोलाई अहिलेसम्म ५३ हजार भन्दा धेरैले हेरिसकेका छन्। तर अहिलेसम्म यो भिडियो कसले र कहाँ बनाएको भन्ने कुराको थाहा हुन सकेको छैन।तर यो भिडियोलाई निकै मन पराइएको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..