नदीमा अड्केको यो शव कस्को ? हत्या कि आत्महत्या ?

बझाङ । बझाङमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको केदारस्य गाउँपालिका वडा नँ ४ कालङ्गा नदिमा अन्ताजी ३०/४०वर्षकी महिला बुधवार बिहान मृत अवस्थामा फेला परेको त्यहाँका स्थानयले बताएका हुन् ।

यसबारे जिल्ला प्रहरी कार्यालयमा बझाङमा सोध पुछ गर्दा आफ्नो टोली त्यसतर्फ खटाईसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख ऋषिराम कँडेलले बताए।

नदीमा अड्केको अवस्थामा फेला परेको शवको पहिचान भइसकेको छैन । हत्या, मृत्यु वा आत्महत्या के हो भन्नेबारे पनि केही स्पष्ट भइसकेको छैन ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..