लौ सार्वजनिक भयो अमेरिकाको डीभी चिट्ठा, हेर्नुस ककस्को भाग्य चम्क्यो (हेर्ने तरिकासहित)

काठमाडौ । इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) २०१९ को नतिजा आएको छ । अमेरिकी सरकारले सन् २०१९ लागि भराएको डीभी चिठ्ठाको नतिजा केहीबेरअघि प्रकाशित गरेको हो ।

यदि तपार्इँले अमेरिका जानका लागि डीभी चिठ्ठा भरेको भएमा परे या नपरेको थाहा पाउनका लागि अमेरिकी सरकारको वेबसाइटबाट नतिजा थाहा पाउन सकिन्छ ।

तपार्इँले डीभी लोटरी भरेको भए आफ्नो नतिजा थाहा पाउनका लागि डीभी चिठ्ठा भर्ने क्रममा प्राप्त नम्बर, थर र जन्म मिति आवश्यक हुन्छ । नेपालस्थित अमेरिकी दुतावासले डीभी चिठ्ठा परे(नपरेको हेर्ने एउटै विधि अमेरिकी सरकारको वेबसाइटमा ‘कन्फर्मेसन नम्बर’ हालेपछि थाहा पाउने मात्रै रहेको जनाएको छ ।

How to Check Online EDV 2019 Result?

  • To can check online EDV 2019 result, go to the official website of state government. The official website of state government to find the dv result is www.dvlottery.state.gov.
  • Step by Step Process for EDV 2019 Result
  • Go to dvlottery.state.gov
  • There you find a dialogue box where you have to enter your confirmation number and family name.
  • Finally, click on submit
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..