काठमाडौ । जव उनी किशोर अवस्थामा प्रवेश गरी उनका व्यवहारप्रति परिवार समुदाय र विद्यालयमा आलोचना हुन थाले । उनी भन्छिन्, साथीहरु मसँग खेलेनन्, बोलेनन्, जबरजस्ती पुरुषझै भएर बस्नुपर्दा म निसासिन्थे ।
योनिक अल्पसंख्यक भएकै कारण उनी घरबाट निकाइलिइन्, शिक्षाबाट वञ्चित भईन ।
बाजुरीकी एक महिला जैविक यौनिक अल्पसंख्यक भएकै कारण विभेदमा परिन् ।
जैविक रुपमा महिला भए पनि उनी आफुलाई पुरषझै महसुस गर्छन्, बानीव्यहोरा पनि उस्तै छ ।
हुर्कदैँ जाँदा स्तन नबढ्ने, घरधन्दा र शृंगारमा मन नगर्ने भएपछि परिवारले उनलाई रोगी ठाने ।
पहिचानको लागि लामो समयदेखि लड्दै आए पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमाथि विभेद हट्न सकेको छैन । कान्तिपुरमा खबर छ।