स्कुल ठप्प, विद्यार्थी यार्सा टिप्न लेकतिर

काठमाडौ । जिल्लाको पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछ विद्यालय सुनसान छन् ।

बहुमुल्य जडीबुटी यार्सा टिप्ने मौसम सुरु भएकाले जिल्ला तथा जिल्लाबाहिरका व्यापारी र सर्वसाधारण लेकतिर गएका छन् ।

यार्सा टिपन अधिभावसंगै बालबालिका पीन लेकितरि भएकाले पठनपाठन ठप्प भएको हो । नागरिकमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..