निसन्तानको कारक बन्दै ‘वैदेशिक रोजगारी’

काठमाडौ । सर्लाहीका ३३ बर्षीय जनक महतो नाम परिवर्तन को विहे भएको पाँच बर्ष भयो । विदेशमा काम गर्ने उनी बिहे भएकाो पाँच बर्षको अवधिमा तीनपटक घर आएका छन् ।

बिहेको दुइ महिनामै उनी वैदेशिक रोगारीका लागि कतार गए । पहिलोपटक विदेशिएका १८ महिनामै घर आएर दुई महिना बसेर फर्के ।

कतारको कमाईले परिवारको ऋणको बोझ त घटायो तर बलैमा सन्तान जन्माउने प्रयास सफल नहुँदा उनमा तनाव थपिएको छ ।

यसपटक अलि लामो विदामा घर आएका उनी सन्तन नहुनुको कारण खोज्दै पत्नीसहित राजधानी काठमाडौंका अस्पताल चहार्दैछन् ।
नागरिकमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..