विनयको बिकिनी काण्ड

विनयको बिकिनी काण्ड 1

चलचित्र ‘रोमियो एन्ड मुना’को निर्माता तथा नायक विनय श्रेष्ठले प्रचारका लागि हदै सम्मको चिप पब्लीसीटी गरेका छन् । जस्को सबैले खुलेरै बिरोध गरीरहका छन् । फागुन ११ बाट प्रदर्शनमा आउने चलचित्र रोमीयो एन्ड मुनाको विकिनी स्क्यान्डलले आलोचना खेपीरहेको छ । पत्रकार सम्मेलनमै विकिनी लगाएका २ यूवतीसँग विनय नाचेपछि त्यसको चर्को विरोध भएको थियो । चलचित्रको ‘स्यान्डविच’ बोलको गीतको रिलिजको क्रममा विनयले देखाएको रमीताभन्दै सबैले नकरात्मक चर्चा गरेका थिए । अहिले स्यान्डवीच बोलको गीत केही टीभी च्यानलहरुले ब्यान्ड गरेका छन । निर्माता प्रशन्न गोपालीका अनुसार नेपालका टेलिभिजनहरुले गीत प्रशारण गर्न अस्विकार गरेका छन् भने युटुबमा पनि उमेर समुह तोकेर मात्र अपलोड गर्न दिइएको छ । विनय श्रेष्ठ र श्रृष्टी श्रेष्ठ चलचित्रको मुख्य भूमिकामा छन् । केही बर्ष अघि बिनय श्रेष्ठ फिल्ममा अभिनय गरेर भन्दा पनि नायिका ऋचा शर्मा संगको अफेयरका कारण चर्चामा थिए भने अहिले बिकिनी काण्डले चर्चामा छन् । बजारमा चलिएन भनेर जे पनि गर्न त भएननी बीनय जी ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..