डराएर १० लाख तिरेको रेसुङ्गा अस्पतालको खुलासा । तीन थरि शिर्षकमा बालमैत्री अस्पतालको लुट-

रविले आफ्नो वालमा लेखेका छन् ,”गम्भीर आरोप आयो सुरक्षा निकायलाई। रेसुंगा अस्पतालले भन्यो बिरामीका आफन्तले मार्लान भनेर डरले ज्यान जोगाउन १० लाख दिएका हौ। अर्को अस्पतालको चर्को बिलको कुरा बुझिनसक्नु छ। ठग्ने क्या दमदार तरिका।”

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..