केराको दुखेसो (Joke)

स्याउ, अम्बा र केरा सँगै बसेर कुरा गरिरहेका थिए–

स्याउः मलाई त मानिसहरुले पहिला धोएर टुक्राटुक्रा पारेर काटी खान्छन् ।

अम्बाः तलाई मात्र हो र मलाई पनि त त्यसै गर्छन् ।

दुवैको कुरा सुनिरहेको केरा केही नबोलेको देखेर स्याउ र अम्बाले एकैचोटी सोधे–

दुवैः अनि तँलाई नि ?

केराः के भनौं यार, भन्दा पनि लाजै लाग्छ । मलाई त मोरीहरुले नाङ्गै पारेर निल्छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..