रङ्गअनुसारका श्रीमती (Joke)

रङ्गअनुसारका श्रीमती (Joke) 1

रामे गीत गाउँदै हिडिँरहेको थियो । त्यत्तिकैमा उसको उमेरसँग भेट भयो ।

उमेशः है हो रामे, गीत गाउँद कता लागिस नि ?

रामेः कता हुनु नि दाई, आफू पनि मुग्लानतिरै पस्न लागेको ।

उमेरः किन ?

रामेः दाइ भर्खरै बिहे गरेकी बुढीसाग झगडा परो । त्यसैले….।

साँच्चै त्यो आइमाई फकाउने कुनै आइडिया छैन ?

उमेशः भाइ एउटा आइडिया छ–असनमा गएर एउटा रातो साडी किनेर उपहार देऊ पट्टिहाल्छ नि ।

रामेः आहा १ रातो साडी । दाई रातै साडी चाँहि किन :

उमेरः श्रीमती भनेको निजी, निजी भनेको प्राइभेट । प्राइभेट भनेको गाडीको नम्बर प्लेट हेर त । रातो हुन्छ कि हुँदैन ?
रामेः हुन्छ । त्यसो भए कालो साडी लगाउने भाडाका श्रीमती, सेतो लगाउने जति सरकारी कर्मचारीका श्रीमती हुन् त ?

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..