शाहरुख खानकी छोरी सुहानाको यी क्रिकेटरसँग अफेयर

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) कोलकत्ता नाइट राईडर्सका को-ओनर र बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना पछिल्लो समय निकै चर्चामा छन्।

सुहानाको नाम कोलकत्ता नाइट राईडर्सका ब्याटसम्यान शुभमन गिलसँग छोडिएको छ। पछिल्लो खबरका अनुसार दुई बीच अफेयर रहेको समेत खबर सार्वजनिक भएका छन्। तर यसको पुष्टी भने भएको छैन्।

कोकत्ता नाइट राईडर्सले यो सिजनको यु-१९ वल्र्ड कपमा निकै सहयोग पुर्याएका थिए। जसमा शुभमन पनि सामेल थिए। शुभमनको प्रदर्शन यो सिजनमा निकै राम्रो रहेको थियो।

त्यही सिजनमा सुहाना एक खेलमा स्टेडियनका रुपमा देखिएकी थिइन्। किंग खानको छायांकनमा व्यस्त भएकाले उनले सबै म्याज हेर्न पाएकी थिइनन्।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..