पढ्नै नपाउने ? २० लाख बालबालिका अझै घरमै !

काठमाडौ । विद्यालय हिँडेका बालबालिका सोमबार अचानक फर्काईए । कोही बाटैबाट, कोहि स्कुला पुगेर ।

बेला बेला दुःख दिने शैक्षिक हडताल अचानक थाहा दिईयो, जसले लाखौँ बालबालिका प्रभावित बेन ।

निजी विद्यालयले गरेको शुल्कबृद्धिलगायत मुद्धालाई लिएर साना आठ विद्यार्थी संगठनले निजीमा पठनपाठन रोकेका हुन् ।

यसले देशभरका ६ हजवार विद्यालयका करिव २० लाख बालबालिकाको पढाई विग्रियो ।

धेरैजसो अनावश्यक दुःख पाए ।

विद्यार्थी ओसार्ने गाडी चलेन, पुर्वसुचना नहुँदा पैदलै गएका विद्यार्थी पढ्न पाएनन्, घर फर्कन बाध्य भए । कान्तिपुरमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..