दलित भएकैले डेरा नपाएको सांसदको गुनासो !

काठमाडौ । राजधानीमा एक महिनादेखि डेरा नपाएको गुनासो गरेकी छिन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले केन्द्रीय राजधानीमै दलितप्रति ठुलो भेदभाव रहेको र त्यही कारण आफुले एक महिनादेखि डेरा पाउन नसकेको बताईन ।

सबभन्दा दुःखलाग्दो कुरा काठमाडौंजस्तो मुलुकको केन्द्रिय राजधानीमै दलितमाथि यति ठुलो छुवाछुत र भेदभाव रहेछ, उनले भनिन् । हामीले डेरा खोजेको एक महिना पुरा भयो दिलत भएकै कारण पाउन सकेका छैनौँ । कान्तिपुरमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..