घनश्याम पुनको ‘हाई माया गाजलु’ बजारमा (भिडीयो)

गायक तथा सगींतकार घनश्याम पुन मगरको हाई माया गाजलु वोलको गीत युट्युवमा सार्वजनिक भएको छ ।
उत्कृष्ट गायीका मिना श्रीस मगर र गायक तथा सगींतकार घनश्याम पुन मगरको आवाजमा सजीएको गीतमा लय तथा शव्द पनि घनश्याम पुन मगरकै रहेको छ ।

प्रकाश भट्टको निर्देशन र राजेश घिमीरेको कोरीयोग्राफी रहेको भिडीयोमा प्रकाश सपुत र शान्ति थापा पुन मगरको उत्कृष्ट नृत्य तथा अभिनय रहेको छ ।

पोखरा सुन्दर पर्यटकिय क्षेत्र लेकसाईडमा गीतको भिडीयो निमार्ण भएको छ । गीतलाई सम्झना डिजिटलले बजारमा ल्याएको हो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..