प्रतिनिधिसभा नियमावलीः राष्ट्रपति निलम्बन हुने, सांसद नहुने

काठमाडौ । सविधानले महाअभियोग लाग्नेबित्तिकै राष्ट्रपति निलम्बन हुने व्यवस्था गरे पनि सांसद भने फौजदारी अभियोग लाग्दा निलम्बन नहुने भएका छन् ।

फौजदारी अभियोग लाग्दासमेत सांसद निलम्बन नहुने नयाँ व्यवस्थासहितको प्रतिनिधिसभा नियमावली संसद बैठकले पारित गरेको छ ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलबाहेक सबै सांसदको सहमतिमा नियमाजली पारित भएको हो । नागरिकमा खबर छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..