दुई प्रहरीमा एआईजी कटौती

सरकारले नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई एआईजी रहने व्यवस्था गरेको छ ।

यसअघि नेपाल प्रहरीमा १६ र सशस्त्रमा ९ एआईजी थिए ।

बैठकले नेपाल प्रहरीमा ३ हजार  सय १ नयाँ दरबन्दी सिर्जना गर्ने स्वीकृति पनि दिएको छ ।

अहिले प्रहरीमा ७२ हजार ७ सय ४४ दरबन्दी छन् ।

स्वीकृत दरबन्दी थपिँदा प्रहरी सख्या ७५ हजार ८ सय ४५ पुग्नेछ ।

मन्त्रिपरिषदको आईतबार बसेको बैठकले पहरीमा प्रादेशिक तहमा जाँदा सख्या अपुग हुने भएपछि नयाँ दरबन्दीका लागि स्वीकृति दिएको हो ।आजको कान्तिपुरमा खबर छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..