कुवेतमा ३ महिलासहित ६ नेपाली पक्राउ

कुवेत प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गरेको अरोपमा ३ महिलासहित ६ नेपालीलाई पक्राउ गरेको छ ।

साद अल अब्दुल्लाहा क्षेत्रमा विक्री गर्न तयारी अवस्थाको २ सय ५० ब्यारेल तथा ९ सय ८० बोतल महिरासहित उनीहरुलाई नियन्त्रणमा लिएको कुवेत प्रहरीले जनाएको छ । आजको कान्तिपुरमा खबर छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..