राजपालाई पनि सरकारमा ल्याउने पहल

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा ले संविधान संशोधनको प्रतिबद्धतासहित राष्ट्रिय जनता पार्टीलाई समेत सरकारमा सहभागी गराउने पहल थालेको छ ।

त्यसका लागि दुवै दलका नेताबीच अनौपचारिक छलफल सूरु भएको छ ।

ससद्मा विश्वासको मत दिएलगत्तै सघीय समाजवादी फोरम र राजपालाई सरकारमा सहभागी गराउने प्रयास सूरु भएको थियो ।

तर संविधान सशोधनमा कुरा नमिल्दा फोरम र राजपा झन्डै तीन महिना सरकारमा सहभागी नभई बसेका थिए ।आजको कान्तिपुरमा खबर छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..