पाँच एआईजीलाई राजीनामा वा घटुवा स्वीकार्न दबाब

सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरिक्षक एआईजी को दरबन्दी दुईमात्रै कामय गरेपछि सो संगठनका पाँच एआईजीलाई राजीनामा दिन दबाब परेको छ ।

सशस्त्र प्रहरीमा जिम्मेवारीविहीन अवस्थामा रहेका एआईजी जानकीराम भट्टराई, निराकाराविक्र शाह, सुबोध अधिकारी, षडानन्द चौधरी र राजेश श्रेष्ठलाई गृह मन्त्रालयले राजीनामा दिन दबाब दिएको हो ।आजको नागरिक दैनिकमा  खबर छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..