बिजी महलबाटै रबि लामीछानेको मोवाइल गाएव? रबि भन्छन् “म इमान्दार तपाँईको प्रतीक्षामा छु”।सक्दो शेयर गरौ

काठमाडौं । सिधा कुरा जनतासंग कार्यक्रम चलाएर चर्चाको शिखरमा पुगेका चर्चीत कार्यक्रम प्रस्तोता रवि लामीछानेको मोवाइल हराएको छ । उनले यो खबर आफ्नो वालमा झन्डै २ बजे तिर हालेका थिए । गोंगबु स्थीति बिजी महलमा हिजो साँझ ८ः३० बजेको फिल्मीमको शो हेर्न पुगेका रबिको आइफोन ६ हराएको बताएका छन् ।

रबि आफ्नो वालमा लेख्छन ,”उनले मोवाइल हराएको बारेमा फेसबुकमा लेखेका छन् । हिजो राति BG Mall गोङोबुबाट मेरो फोन (iPhone 6)हरायो।Home Button थिच्दा सिधाकुरा जनतासङको लोगो देखिन्छ ।धेरैपछी फुर्सद निकालेर फिल्म हेर्न team सहित राति ८:३० को कजयध मा गएको थिए । भेट्नु हुनेले कृपया News 24 TV को कार्यालयमा ल्याइदिनुहोला है। म ईमानदार तपाईंको प्रतीक्षामा छु।”

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..