रियल मड्रिडलाई हराउँदै बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगा फुटबलमा लिग रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले शानदार जित हात पारेको छ । इएल क्लासिको यो हारसाग रियल मड्रिड भने अंक तालिकामा १४ अंकले पछि परेको छ । उपाधि होडमा र्फकन रियलका लागि यो खेल्न जित्नु पर्ने दबा थियो तर, झण्डै आधा घन्टा १० खेलाडीमा सिमित भएको रियल ३-० ले पराजित हुनपुग्यो ।घरेलु मैदान सान्टिएगो बेर्नाबाउमा भएको खेलमा रियल मड्रिडले आक्रमक सुरुवात गरेको थियो । सुरुमा नै रोनाल्डोको गोल अफसाइड हुनपुग्यो भने त्यसपछि पनि घरेलु टोलीले बार्सिलोनामाथि लगातार दबाब कायमै राख्यो ।भूगोल न्युज बाट साभार गरिएको

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..