विश्वकप फुटबल :फ्रान्स Vs पेरु (लाइब )

काठमाडौँ। रुसमा जारी २१ औ संस्करणको विश्वकपमा आज तीन खेल हुँदैछन् । विश्वकपमा आज समूह सी को दुई खेल हुँदैछ भने समूह डी को एक खेल हुँदैछ ।

आज पहिलो खेलमा समूह सी बाट डेनमार्क र अष्ट्रेलियाबीच भएको छ भने दुवै टिमको बराबरी गोल भएको छ।

यस्तै यो समूहको दोस्रो खेलमा फ्रान्स र पेरुबीच खेल हुनेछ । उक्त खेल नेपाली समय अनुसार राति ८ः ४५ मा एकटेरियान स्टेडियममा हुनेछ

।रुस विश्वकपमा आजबाट समूह डी को एक खेल हुँदैछ । आज राति हुने खेलमा अर्जेन्टिना र क्रोएसियाले खेल्दैछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राति ११ः४५ मा नोभगोरोड स्टेडियममा सुरु हुनेछ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..