खेलको अन्तिम समयमा ब्राजिलले कोस्टारिकालाई यसरी शानदार ढंगले जित्यो

काठमाडौं । नेमारको पहिलो गोल :हेर्नुहोस् यस्तो चमत्कारिक गोल अहिले सम्म बिश्वकपमा भएकै थिएन ,रसिया विश्वकप अन्तर्गत शुक्रबारको पहिलो खेल सुरु भएको छ । समूह ई का ब्राजिल र कोष्टारिकाबीचको खेल सेन्ट पिटर्सवर्ग स्टेडियममा सुरु भएको हो । पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरी खेलेर १ अंक मात्रै बटुलेको ब्राजिललाई आजको खेल जित्नेपर्ने दवावमा छ ।पहिलो खेलमा सर्बियासँग पराजित भएको कोस्टारिका समूहको अन्तिममा छ । पहिलो खेलमा जीत दर्ता गरेको सर्बिया समूहको शीर्ष स्थानमा छ । स्वीट्जरल्याण्ड र ब्राजिलको समान १ अंक मात्रै छ ।

आजै राति पौने १२ बजे यहि समूहको स्वीट्जरल्याण्डसँग सर्बियाको सामना गर्दैछ । आजको खेल जितेमा सर्बिया अघिल्लो चरण प्रवेश गर्ने छ । तर स्वीट्जरल्याण्ड विजयी भएमा अन्तिम खेलबाट मात्रै समूह पार गर्ने टोलीको टुंगो लाग्नेछ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..