प्रधानमन्त्री ओलीलाई २-२ करोडका तीन गाडी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयबाट मर्सिडिज गाडी मगाएका छन् ।

जबकि उनीसँग टोयोटाका दुईवटा बुलेटप्रुफ ल्यान्डक्रूजर प्राडो गाडी पहिल्यै नै छन् ।

नेपाली बजारमा ल्यान्डक्रूजर प्राडोको मूल्य २ करोड ७० लाख छ । आजको नयाँ पत्रिकामा खबर छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..