सोनिकाको दिनदुखीलाई मनकारी सहयोग :बाटोमा थापेको सबै सामान किनिदिए

काठमाडौँ।युवा-युवती माझ आफ्नो क्रेज बनाउन सफल रहेकी मोडल हुन् सोनीका रोकाया ।उनी सामाजिक संजालमा पनि उत्तिकै चर्चित छिन ।अहिले भने उनको भिडियोहरुमा नकारात्मक प्रतिक्रियाहरु एकदमै कम भएका छन् ।

लगत्तै उनले एक मार्मिक भिडियो सार्वजनिक गरेकी छिन ।उक्त भिडियोमा उनले दिनदुखीलाई सहयोग गरेकी छिन ।उनले बाटोको छेउमा पसल थापेर बसेको एक व्यक्तिको सबै सामान किनिदिएर उनलाई मद्दत गरेकी छिन ।भिडियो:

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..