यो तस्वीर हेरेपछि तपाई पनि भन्नुहुनेछ सिर्जनाको सीमा हुँदैन (फोटोफिचर)

प्रकृतिलाई हराभरा राख्ने जिम्मेवारी हाम्रै हो । तर, यो जिम्मेवारी कतिपय सिर्जनशील व्यक्तिहरुले नयाँ नयाँ तरिका अपनाउने गरेको पाइन्छ । यहाँ संसारभरका केही बागवानीका शौकिनहरुको सिर्जनशीलता तस्वीरका प्रस्तुत गर्दैछौ । जुन तपाईका लागि पनि नयाँ र रोचक लाग्न सक्छ ।

सामाजिक सञ्जालमा धेरैपटक शेयर भएका यी तस्वीरहरु हेरेर तपाई पनि सोच्न लाग्नु हुनेछ कि मानिसको दिमागमा यस्ता आइडिया कसरी आउँछ होला ? यसमध्ये केहीले जिन्समै विरुवा उमारेका छन् । केहील यसका लागि ट्वाइलेट सिट प्रयोग गरेका छन् । यसमध्ये अधिकांश तस्वीर अस्ट्रेलियाका हुन् । शायद अस्ट्रेलियनहरु निकै सिर्जनशील छन् ।

इन्स्टाग्राममा S***Gardens को नामबाट चलाइएको एउटा एकाउन्टमा मानिसहरुले यस्तै प्रकारका सिर्जनशील प्रयोग प्रस्तुत गर्ने गरका छन् । त्यहीबाट केही तस्वीर यहाँ प्रस्तुत गरिएको छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..