स्थानीयको उजुरीका आधारमा अर्पाटमेण्टमा पुग्यो प्रहरी, त्यसपछि जे भयो…

भारतको राँचीको एक अपार्टमेण्टको फ्ल्याटमा शंकास्पद गतिविधि भइरहेको आशंका छिमेकीलाई भयो। उनीहरुले सो विषयमा जानकारी प्रहरीलाइ दिए। त्यसपछि प्रहरी अर्पाटमेन्टको उक्त फ्ल्याटमा पुग्यो।

ढोका खोल्ने वित्तिकै आश्चर्य लाग्ने सत्य सार्वजनिक भयो। प्रहरीले फ्लटको चार कोठाबाट चार जना युवती र युवकलाई आपत्तिजनक अवस्थााम पक्राउ गर्यो। उक्त फ्ल्याटबाट ठूलो संख्यामा आपत्तिजनक सामाग्री बरामद भएको छ। प्रहरीले सबैलाई पक्राउ गरेर अनुन्धान गरिरहेको छ।

सो अर्पाटमेन्ट प्रहरी चौकीबाट नजिकै रहेको छ। आइतबार विहान प्रहरीले स्थानीयको उजुरीका आधारमा उक्त अर्पाटमेण्टमा छापा मारेको थियो। प्रहरीले हाइ–प्रोफाइल सेक्स रकेटको खुलासा भएको जनाएको छ। उक्त अपार्टमेन्टबाट आपत्तिजनक अवस्थामा चार जोडीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।एजेन्सी।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..