सुपरभाइजरमाथि सुप फाल्दा युवतीको भयो यस्तो हाल (भिडियोसहित)

रेस्टुरेन्टमा आएको ग्राहकलाई रेस्टुरेन्ट सुपरभाइजरले पिटेको घटना अहिले सामाजिक संजालमा भाइरल भएको छ।

रेस्टुरेन्टमा सोडा मागेकी ग्राहकलाई सुपरभाइजरले जगल्टा समातेर पछारेको र मुड्कीले अनुहारमा हानेको भिडियो अहिले सामाजिक संजाल प्रयोगकर्ताहरुबीच व्यापक शेयर भैरहेको छ।

भिडिया रिपोर्ट अनुसार विवादको शुरुवातमा फ्रि सोडा नदिएको भन्दै महिला ग्राहक र महिला सुपरभाइजरबीच विवाद सुरु भयो। अनि महिला कस्टमरले शेक सुपरवाइजरको जीउमा फ्यालीदिइन्। आफूमाथि शेक फ्यालेको भन्दै सुपरभाइजर रिसाइन र ग्राहकलाई कुट्न थालिन्।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..