पारसको नेपाल र जयवर्धनेको एमसीसी भिड्दै, हेर्नुहोस लाइभ खेल (नेपाली कमेन्ट्रीसहित)

काठमाडौं। क्रिकेटको घर मानिने लर्डसमा खेन्न गएको नेपाली टिमले मेरिलेबोन क्रिकेट क्लवसँग खेल्दैछन् । नेपाली टिम दिग्गज ब्याट्सम्यान महेला जयवर्धनेको कप्तानीमा रहेको टिम एमसीसीसँग खेल्दैछ । जयवर्धने श्रीलंकाका पूर्व कप्तान हुन् ।

नेपाल यसपछि नेदरल्याण्डसँग टि–२० अन्तर्राष्ट्रिय खेल्दैछ । यो टि–२० पछि अगष्ट १ र ३ मा नेपाल र नेदरल्याण्डबीच २ वन डे हुनेछन् । यो नेपालको वन टे डेब्यू हुनेछ । हेर्नुहोस् लाइभ भिडियो :

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..