‘बर्खाको पानी’मा भिजेको सोनीकाको जवानी (भिडियो)

काठमाडौँ। कार्यक्रम प्रस्तोता सोनीका रोकाया मोडलिङ र सञ्चार क्षेत्रमा बिस्तारै स्थापित हुँदैछिन्। उनले छोटै अवधिमा धेरै म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।

यसैबीच उनले अभिनय गरेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘बर्खाको पानी’ बोलको गीतमा चर्चित गायिका मेलिना राई र राजेन्द्र बजगाईंको स्वर रहेको छ। गीतमा जीवन लुइंटेलको शब्द रहेको छ भने सङ्गीत राजेन्द्र बजगाईंको रहेको छ। हेर्नुस् भिडियो :

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..