आकाशको कोटको गोजीमा पूजाको लुगाको टुक्रा (भिडियो)

चलचित्र ‘रामकहानी’को चर्चा यतिबेला चलिरहेको छ। चलचित्रसँगै त्यसका नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको चर्चा पनि अहिले चलिनै रहेको छ। विभिन्न शिर्षकमा युटुबमा आएका उनीहरुको अन्तरवार्ताले पनि उनीहरुको चर्चा चलिरहेको छ।

त्यसो त पूजाको नाम उनले अभिनय गर्ने चलचित्रका नायकसँग चल्ने नै गर्छ। प्रदिप खड्कादेखि पल शाह र अहिले आकाशसँगको उनको यो चर्चा। चलचित्र ‘रामकहानी’को प्रेमो पनि यहि दिन अघि सार्वजनिक भएको छ। त्यसै प्रोमो सार्वजनिक कार्यक्रममा पुगेका पूजा र आकाशको प्रेम वा उनीहरुवीचको सम्बन्ध कस्तो हो ? त्यो भने उनीहरुलाई नै थाहा होला।

तर प्रोमो सार्वजनिक कार्यक्रममा एउटा कुरा भने साचो थियो त्यो के भने पूजाले लगाएको लुगाको टुक्रा आकाशको कोटको गोजिमा थियो। त्यस कार्यक्रमा पूजा र आकाशलाई त्यस किसिमको म्याचिङ पहिरनले पनि नजिक बनाउन खोजिएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..