भिटेनको ‘कथा’ ट्रेन्डिङ नम्बर एकमा !

काठमाडौँ । नेपाली र्याप गाएक भिटेनको नामले चिनिने समिर घिसिङको ‘कथा’ बोलको र्याप गित युटुव ट्रेन्डिङ् नम्बर एकमा परेको छ । तिन दिनअघि अपलोड गरिएको गित कथालाई करीब सात लाख दश हजार पटक हेरिएको छ ।

पारिवारीक कथामा आधारित यस गितलाई धेरैले मन पराएका छन् । र राम्रो प्रतिक्रिया पनि दिएका छन् । यसअघि सिमसिमे पानी बोलको गित सार्वजनिक हुँदा भिटेन निकै विवादित बनेका थिए । त्यस पछि यो स्तरको गित आउनुले उनी र्याप गाएनमा कसै भन्दा कम नभएको पुष्टि हुन्छ ।

यस गितमा भिटेनलाई धर्मेन्द्र सेवानले साथ दिएका छन् । गितको लिंक तल दिइएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..