अशोकको दोश्रो भिडियो खेल्दा साथी भुईकटहरले कति पाए पारिश्रमिक ? हेर्नुस् भिडियो

ईटहरी । युट्युबबाट चर्चामा आएका बालगायक अशोक दर्जीको दोश्रो गीत पनि सार्बजनिक भैसकेको छ। कुरा यति मात्र हैन भिडियोमा उनका साथी भुईकठरले अभिनय समेत गरका छन्।

मन्जुल मितेरीले उनलाई निकै ठुलो साथ र सहयोग गरेका छन्। यति मात्र हैन उनलाई अभिनय गरेबापत उक्त सार्बजनिक कार्यक्रममै १० हजार पारिश्रमिक हस्तान्तरण गरिएको छ।

यता दिपक न्यौपानेले अशोकलाई पनि सफलताको शुभकामना दिएका छन् । अहिले उक्त भिडियो युट्युब नेपालको ट्रेण्डिङ्गको अग्र स्थानमा कब्जा पर्न सफल भएको छ। एक कार्यक्रम नै आयोजना गरेर सार्बजनिक गरेको भिडियोलाई छोटो समयमै लाखौ पटक हेरिसकेका छन्।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..