सुमधूर आवाजबात स्रोताहरुको मन जित्न सफल भएकी छिन गायिका प्रशन्ना पाण्डे

नेपाली साङ्गेतिक दुनियामा एउटा सुमधूर आवाजबात  स्रोताहरुको मन जित्न सफल भएकी छिन गायिका प्रशन्ना पाण्डे। अलि पृथक आवाजमा गाउने शैली भएकी यी गायिकाले तिन र्दजन गितमा आफनो आवाज दिइसकेकी छिन।

भरखरै मात्र् बजारमा उनको नया  म्यजिक भिडियो आएको छ जसमा अस्ट््रेलिया  तथा नेपालका विभिन्न

सहरमा छायाकन गरिएको छ भने गायिका स्वंमलाई भिडियो मा देख्न सकिन्छ । यस गितका गितकार अहिले र्चचामा रहेका यवा गितकार प्रकाशपुन्ज को शव्द रहेको छ,संगित अनिश श्रेष्ठ को  छ भने एरेन्जमेन्ट याकुब राईको रहेको छ ।

भिडियो र्को िनदेशन तथा सीनेम्याटेग्राफि अस्ट््रलिया मा रहनुभएका मनोज अधिकारी तथा रोहित विक्रमको रहेको छ भने सुरेश राउतले संपादन गरेका छन।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..