‘मेरी मामु’ प्रतियोगिता : उत्तर भन्नुस टिकट जित्नुस

आसुसेन फिल्मसले ‘राजमार्ग डट कम’को फेसबुक पेजद्वारा ‘उत्तर भन्नुस टिकट’ जित्नुस शिर्षकमा एउटा प्रतियोगिताको आयोजना गरेको छ । बालमनोविज्ञानमा आधारीत रहेर आमा र छोरा विचको दुरी र सामिप्यताको गहिराई केलाएर तयार पारिएको चलचित्र ‘मेरी मामु ले’ हरेक हप्ता यस प्रतियोगिता मार्फत दुइ बिजेता चयन गर्न छ ।उक्त बिजेतालाई QFX सिनेमाको टिकट प्रदान गरिने छ ।

प्रतियोगिहरुले यस प्रतियोगितामा भाग लिनको लागि राजमार्ग पेजलाई लाइक गर्नु पर्ने छ ।सहि उत्तर छानी त्यो पोस्टलाई आफ्नो फेसबुक वालमा सेयर गर्नु पर्न हुनेछ ।पुरा जानकारीको लागि तल थिच्नुहोस:

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..