अभिनेत्री प्रियंका कार्कीले बेड सिनबारे मुख खोलिन्…

मह सञ्चार र किरण केसीले निर्माण गर्ने फिल्म ‘दालभात तरकारी’को औपचारिक घोषणा गरिएको छ । बुधबार प्रेसमिट गर्दै सुदन केसीले निर्देशन गर्ने फिल्मको कलाकार तथा प्राविधिकको परिचय गराइएको हो ।

आउँदो सालको बैशाख १३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘दालभात तरकारी’मा एक दर्जन बढी कलाकारको अभिनय रहनेछ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, स्वस्तिमा खड्का, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी र अनुरागमान सिंह कुँवर छन् । निरुता मुम्बईमा र स्वस्तिमा फिल्म सुटिंगमा रहेका कारण प्रेसमिटमा उपस्थित हुन पाएनन् । बाँकी सबै कलाकार प्रेसमिटमा उपस्थित थिए । यस कार्यक्रममा गोप्य ईन्गेजमेन्ट र बेड सिन बारे प्रियंकाले मुख खोलिन् ।हेर्नुहोस् भिडियो:

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..