श्रीमतीलाई अँध्यारोमा अर्कैले किस खाएपछि…

श्रीमतीलाई अँध्यारोमा अर्कैले किस खाएपछि... 1

श्रीमान् श्रीमती एउटा पार्टीमा गएका थिए ।संगीतको धुनमा मोजमस्ती चलिरहेको थियो ।अचानक लोडसेडिङ भयो । जेनेटरले झट्ट काम नगरेको हँदा बत्ती ५ मिनेटसम्म गयो ।

बत्ती आएपछि;-

श्रीमान :यतिका बेरसम्म बत्ती नआउने भन्ने थाहा भएको भए एउटा दह्रो किस खाने थिएँ नि तिमीलाई

श्रीमती(तीनछक्क पर्दै) ; लौ जा ! उसो भए अँध्यारोमा को थियो त त्यो?

loading...
Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: