प्रचण्ड फकाउँदै कांग्रेस, सरकार गठनमा तालमेल गर्ने यस्तो छ गृहकार्य

काठमाडौ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री दिएर आफ्नो गठबन्धनमा ल्याउने गृहकार्य अगाडि बढाएको छ ।

वाम गठबन्धनबीच पार्टी एकीकरणमा ढिलासुस्ती भईरहेका बेला कांग्रेसका केही नेता प्रचण्ड निकटका नेतासँग नयाँ सरकार गठनमा तालमेल गर्ने गृहकार्यमा जुटेका छन् ।

आजको नेपाल समाचारपत्रमा यो खबर छ, कांग्रेसले शान्ति प्रक्रियाको काम सम्पन्न नभएको र बाँकी काम सम्पन्न गर्न कांग्रेस र माओवादी केन्द्र मिलेर अगाडि बढ्नुपर्ने तर्कसहित गठबन्धन गरेर नै अगाडि बढ्नुपर्नेमा जोड दिँदै आएको बताईएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..