यस्तो छ ५०० किलो सुनबाट तयार गरिएको संसारकै महँगो कार, जसको मुल्य ८०३ करोड

यस्तो छ ५०० किलो सुनबाट तयार गरिएको संसारकै महँगो कार, जसको मुल्य ८०३ करोड 1

एजेन्सी- कार चढ्ने इच्छा हरेकको  हुन्छ ।हाम्रो  देशमा कारलाई विलासिताको प्रतिक मानिन्छ आज पनि । तर  युरोप अमेरिकामा कार कार विलासिताको प्रतिक नभई आधारभुत आवश्यकको साधन हो  ।  संसारका धनीमानिसहरु बिभिन्न मोडलका नयाँ नयाँ कारहरू चलाउन मन पराउछन  ।

यस्तै नयाँ नयाँ फिचरका कारहरू चलाउन  पराउनेहरुका लागि ल्याम्बोर्गिनी कम्पनीले नयाँ मोडलको एक विलासी कार बजारमा ल्याएको छ । कार्बन फाइबर प्रयोग गरिए बनाईएको एभेन्टाडोर एलपी ७००–४ कारलाई झन्डै ५०० किलो सुनको लेपन गरिएको छ ।

दुई मिनेटमा सय किलोमिटरको गतिमा कुद्न सक्ने उक्त कारको मुल्य  ८०३ करोड रुपैयाँ रहेको छ । बुलेटप्रूफ शीशा लगाइएको यस कारलाई जर्मनको चर्चित विलासी कार निर्माण गर्ने कम्पनी ल्याम्बोर्गिनीले निर्माण गरेको हो  ।-MediaNp

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..