कुखुरा पहिला कि अण्डा ?

गोरेः  ल भन त काले …अण्डा र कुखुरी मध्ये को पहिला यो धर्तीमा को आयो होला ?

कालेः कुखुरी नि…!!

गोरेः कसरी ??

 

कालेः पहिला कुखुरी नआएको भए अण्डा माथि त भगवान नै बस्नु प्रथ्यो नि

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..