गोरेः ल भन त काले …अण्डा र कुखुरी मध्ये को पहिला यो धर्तीमा को आयो होला ? कालेः कुखुरी नि…!! गोरेः कसरी ?? कालेः पहिला कुखुरी नआएको भए अण्डा माथि त भगवान नै बस्नु प्रथ्यो नि