
रबि लामिछाने नेपालको शान हुन् ।आफ्नो ज्यानको चिन्ता नगरी उनि नेपालको भलोको लागि काम गरिरहेको छन् । तर नेपाल एस्तो देश हो जहाँ राम्रोलाई राम्रो भनिदैन ।यहाँ राम्रोलाई भन्दा पनि हाम्रोलाई बडी प्रथमिकता दिईनछ । रबि सुर्य हुन् भनि अरु जुनकिरी हुन् ।तसर्थ थोरै प्रकाश दिने जुनकिरी र धेरै प्रकाश दिने सुर्य दाज्नु ठुलो गल्ति हो । रविको बारे अजै बुज्न यो भिडियो हेर्नुस: