चाँडै पुरुष सेक्स डल्स बजारमा किन्न पाइने

सेक्स डल्सको चलन पछिल्लो समय निकै बढेको छ। केही समय पहिलासम्म मानिसहरु यो नामबाट पनि अनजान थिए तर अब यो निकै पपुलर भइसकेको छ।

सेक्स डल अर्थात यौन सन्तुष्टि प्राप्त गर्नका लागि प्रयोग गरिने यस्तो सेक्स टोय जुन मानिसजस्तै देखिन्छ ।

अहिलेसम्म मानिसहरु फिमेल सेक्स डल्ससँग मात्रै परिचित थिए, तर अब तपाईलाई आश्चर्य लाग्ला कि चाँडै नै बजारमा मेल अर्थात पुरुषजस्तै देखिने ‘सेक्स डल्स’ पनि बजारमा आउने भएको छ। यो सेक्स रोबोट्सले आर्टिफिशियल इन्टेलिजेन्सको आधारमा काम गर्नेछ । जसलाई तपाई एउटा ऐपबाट कन्ट्रोल गर्न सक्नु हुनेछ ।

ऐपको माध्यमबाट प्रयोगकर्ताले मानिसजस्तै देखिने यो सेक्स रोबाट्सलाई आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न सक्ने छन् । रियलबाटिक्स नामको कम्पनीले सेक्स डल्सको फिमेल भर्सन मात्रै बेचिरहेको छ,तर चाँडै नै कम्पनीले पुरुष सेक्स रोबाट्स बजारमा ल्याउने जनाएको छ।

यद्यपि यो कहिलेसम्म बजारमा आउनेछ, त्यसको कुनै ठोस मिति भने बताइएको छैन । तर कम्पनीका अनुसार यो वर्षको अन्त्यसम्म यो सेक्स रोबाट्स तयार हुनेछ । कम्पनीले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एउटा भिडियो पनि सार्वजनिक गरेको छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..