हिक्मत थापा ‘चिबोकका केटीहरू’ लिएर आउँदै

हिक्मत थापा ‘चिबोकका केटीहरू’ लिएर आउँदै 1

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाको कविता सङ्ग्रह ‘चिबोकका केटीहरु’ आगामी अक्टोबर १३ गते काठमाडौंमा सार्वजनिक हुने भएको छ ।

नाइजेरियाको बोर्नो राज्यको चिबोकबाट सन २०१४ को अप्रिल १४ मा एक स्कुलबाट बोकोहराम आतंककारीबाट अपहरित २७६ स्कुले छात्राहरुमाथि लेखिएको शिर्ष कविताको शिर्षकबाट नै यस संग्रहको नाम राखिएको छ । यस सङ्ग्रहमा थापाका चालिसका दशकदेखि लेखिएका प्रतिनिधिमुलुक कविताहरु समावेश छन् ।

कविताहरु रास्ट्रप्रेम , प्रवासी पीडा र कविको सौन्दर्य चेतले भरिपूर्ण छन् ।कविता सङ्ग्रहको प्रकाशक सांग्रीला बुक रहेको छ भने सम्पादन सुविद गुरागाईले गरेका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..