किन्ने हो ? १९ वर्षीया युवतीको कुमारित्व लिलामीमा, मूल्य मात्र १५ करोड

बेलायतकी १९ वर्षीया युवती आफ्नो कुमारित्व लिलाम गर्न चाहन्छिन्। उनले आफ्नो पढाइ खर्च उठाउन आफ्नो कुमारित्व लिलाम गर्न चाहेकी हुन्। त्यसकालागि उनले सिंड्रेला एस्कार्ट्स एस्कार्ट नामको एजेन्सीसँग सम्पर्क गरेकी छन्।

यो एजेन्सी आफ्नो वेबसाइटमा दाबी गरे अनुसार युवतीको कुमारित्व साबित गर्नलागि उनीसँग डाक्टरको सर्टिफिकेट पनि छ, र उनको कुमारित्व लिलाम गर्न चाहने व्यक्तिले पनि त्यसको टेस्ट गर्न सक्नेछ।

कुमारित्व लिलामीकालागि सुरुवाती रकम एक मिलियन पाउण्ड तोकिएको छ। यद्यपी एमीलाई यो भन्दा धेरै रकम मिल्ने आश छ। बेलायती संचारमाध्यमसँग एमीले भनिन्–म सिंड्रेला एस्काटै्सको माध्यमबाट आफ्नो कुमारित्व बेच्न चाहन्छु। मैले निकै सोच विचार गरेर निर्णय लिएकी हुँ।’

एमीका अनुसार यो उनको जीवन परिवर्तन गर्ने सबैभन्दा राम्रो तरिका हो। ‘यसबाट आएको पैसाले म मेरो परिवारलाई सहयोग गर्नेछु,’ उनले भनिन्। एमीलाई शपिङ गर्न र घुम्न धेरै मनपर्छ।

एमीको कुमारित्व लिलाम गर्न चाहनेले पहिला दश प्रतिशत रकम एजेन्सीमा जम्मा गर्नुपर्ने हुन्छ। एजेन्सीका अनुसार लिलामी गर्नेले एमीसँग रात बिताउन जर्मन जानुपर्ने छ। जहाँ सेक्स बेच्ने कानुन छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..