बुगी वुगी बिजेता कबिता नेपालीको म्युजिक भिडियो ’मेरो आखामा’ सार्वजनिक (भिडियो सहित)

बुगी वुगी बिजेता कबिता नेपाली र मोडल निराजन प्रधानको फिचर म्युजिक भिडियो ’मेरो आखामा’ सार्वजनिक भएको छ। सार्वजनिक भिडीयोमा कबिता नेपालीले आकर्षण नृत्य गरेकी छिन्। बुगी बुगी बिजेता भए संगै उनी पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त हुँदै आएकी छन्।

गीतमा स्वर र संगीत भने निरोज लामाको सुन्न सकिन्छ। एल्बम मार्गमा समाबेस यो गीतलाई निर्मात हाई कुमार राईले गरेका हुन्। यता भिडीयो तर्फ निर्देशनमा नितिन चन्द रहेका छन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ। भिडियो उत्कृस्ट बनेको छ। भिडियोलाई अमित के आर चन्दले खिचेका हुन्।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..