‘भद्रगोल’मा देखिदै दिपक, दीपा र ‘माग्ने बुढा’

काठमाण्डौ । चलचित्र ‘छक्का पञ्जा ३’ को प्रमोशनका लागि निर्देशक दीपाश्री निरौला, दीपकराज गिरी र केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ चर्चित हास्य टेलिश्रंखला ‘भद्रगोल’मा आउने भएका छन् ।

नेपाल टेलिभिजनबाट शुक्रबार प्रशारण हुँदै आएको टेलिश्रंखला ‘भद्रगोल’मा आउँदो असोज २४ अर्थात् फूलपातीका दिनदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पञ्जा ३’को प्रचारका लागि देखिन लागेका हुन् ।

उनीहरुमध्ये दीपकराज र दीपाश्रीले नेपाल टेलिभिजनबाट प्रशारित ‘तितो सत्य’मा देखिएका थिए भने माग्नेबुढा ‘मेरी बास्सै’मा ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..