गायक सुर्य तिवारीको रक पप गित “बिस्तारै बिस्तारै”को म्युजिक भिडियो सार्बजनिक

गायक सुर्य तिवारीको रक पप गित “बिस्तारै बिस्तारै”को म्युजिक भिडियो सार्बजनिक भएको छ ।यस गीतमा शब्द तथा संगीत पनि सुर्य तिवारी कै रहेको छ ।

आधुनिक रक पप मेलोडीको यस गित् मा माया र पिरतीको भाका हरु गुन्जिएको छ । यस गीतको एरेन्ज श्यामसुग तामाङ को रहेको छ रक पप स्टायल को गित मा अभिनय सुरुना तामाङ र सुर्य तिवारी को रहेको छ भने यस गीतमा छायांकन तथा सम्पादनमा शम्भु सिलवाल रहेका छन।

यसै गरी निर्देशकमा शम्भु सिलवाल कै रहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..