वर्षा सिलबालको दशैं गीत ‘निधार रह्यो खाली…’ सार्वजनिक

गायिका वर्षा सिलबालको दशैं गीत ‘निधार रह्यो खाली…’ सार्वजनिक भएको छ । प्रकाश पुरीको शब्द, वर्षाकै सङ्गीत रहेको ‘निधार रह्यो खाली…’ गीतको भिडियो सार्वजनिक भएको हो । स्वरमा घमेश दुलालले वर्षालाई साथ दिएका छन् ।

वर्षाकै निर्देशन रहेको गीतको भिडियोमा वर्षासँगै कृष्ण दुलाल र सिलवाल परिवारको अभिनय रहेको छ । दशैँ सम्बन्धि निकै मार्मिक र कर्णप्रिय बनेको गीतको भिडियोलाई युवराज खत्रीले छायाँकन तथा सम्पादन गरेका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..