नितिन चन्दको निर्देशनमा बुगी वुगी बिजेता कबिताको दमदार डान्स भिडियो

बुगी वुगी बिजेता कबिता नेपाली र मोडल निराजन प्रधान फिचर म्युजिक भिडीयो ‘मेरो आखामा’ सार्वजनिक भएको छ । भिडियोमा कबिता नेपालीले दमदार नृत्य गरेकी छिन् ।

पछिल्लो समय कबिता म्युजिक भिडीयोमा व्यस्त छिन। निरोज लामाको स्वर र संगीत रहेको गीतलाइ हाई कुमार राईले निर्माण गरेको हुन् भने शब्द पनि उनकै रहेको छ । टेकेन्द्र शाहको सम्पादन रहेको गीतलाई नितिन चन्दले निर्देशन गरेका हुन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..