दीपक, दीपा र माग्ने बुढा भद्रगोलमा: हाँसो नथामिने यो भिडियो

भद्रगोल एक नेपाली टेलिभिजन कार्यक्रम हो जुन प्रत्येक शुक्रबार नेपाल टेलिभिजनबाट प्रसारित हुने गर्छ ।चर्चित हास्य टेलिश्रृंखला भद्रगोल कार्यक्रमको अभिनेताहरू अर्जुन घिमिरे, कुमार कट्टेल, शंकर आचार्य रहेका छन् ।चर्चित हास्य ऋंखला भद्रगोल टेलिभिजनमा मात्र हैन, युटुबमा पनि निकै लोकप्रिय छ ।सबैले रुचाएको भद्रगोलललाई अहिले नं १ हास्य सिरियल भन्दा फरक पर्दैन । हिजो भद्रगोलमा नया अतिथि कलाकार थपिए ।

हास्य ऋंखला भद्रगोलमा तितो सत्यमा लामो समय देखिएका दिपक, दिपा र मेरी बास्सैका केदार घिमिरे अर्थात माग्ने बुढा हिजोको एपिसोडमा देखिएका छन् ।कलाकार दिपक , दिपा र माग्ने बुढा घटस्थापनाको दिन प्रदर्शन हुन लागेको चलचित्र छक्का पन्जा ३ को प्रचारको लागी भद्रगोलमा पुगेका हुन् ।हेनुहोस् भद्रगोलमा यसरी हसाए दिपक, दिपा र माग्ने बुढाले:

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..